• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: Kanjoos...


एकदिन Kanjoos बाउको छोरा ले भनेछ :
"बुबा मेरो GF pregnant भैछ .
rs.50,000 देउ अनि मात्र चुप बस्छु
भनेकि छ , बिचरा बुढो ईज्जत कै
लागि भयेपनि पैसा दियो ." 2 महिना
पछि अर्को छोरा ले पनि भन्यो
"बुबा मेरि G F pregnant भैछ
rs.75,000 माग्दै छ के
गरौ ."
ए होर ला लैजा 6 महिना पछि फेरि
कन्जुस बुढाको छोरिले "Daddy,
I am pregnant.!" बिचरा बुढो
खुसि हुदै छोरिलाई अङ्गालो हालेर
निधार मा हात राख्दै भनेछ
.
.
.
.
.
.
" स्याब्बास छोरि, अब पैसा
लिने पालो हाम्रो !!